Ticker

6/recent/ticker-posts

गाउँको माया ||कविता।।Written By Ms.Manju Limbu a family member of Home Learning Platform

गाउँको माया ||कविता।।Written By Ms.Manju Limbu a family member of Home Learning Platform

This Poem is written by the member of  Home Learning Platform named Ms.Manju Limbu .Actually the poem is about the love for the village.She tried very well to express her feeling and thought through this poem and want to deliver the positive message for all readers that we should not forget our own home,own village and own country.

Ms.Manju Limbu

Name:Manju Limbu

Qualification:SEE Graduate (SEE Batch 2076)

Hobbies:Poem writing,and more creative


Hope you will read her poem and response about your reaction in the comment section below.


 गाउँको माया

शहर हिडेपनि गाउँघरको माया छ रगतले लेखेको मेरो मुटुभरी माया छ सोफा सेट र महलमा रमेपनि भुल्दिन मेरो गाउँ पराई घरमै रमेपनि भुल्दिन मा मेरो ठाउँ सबै देख्छु सपनीमा शिलाउति र साप्सुको छाँया कसरि देखाऊ मेरो प्यारो गाउँ मैले तिमीलाई गरेको मायाँ शहर बजार मै रमेपनि फ़िञ्चे र तिबु दया बाया छ पुर्खाको रगतले लेखेको मेरो गाउँको धेरै माया नै छ दैनन्दिनी जाने गर्थे दाउरा अनि घंसमा हास्न खेल्न पाउँ सधैँ तिम्रो न्यानो काखमा सजाउने छु सपना तिम्रो मन भरी पूजा गर्छु तिमीलाई वर्षदिन भरी आमा लाई सम्झने प्रतीक्षा र राय छ रगतले भरेको मेरो मुटुभरी माया छ तिम्रो लागि यो ज्यान दिनपरे दिउला अमृत मात्र किन पिउनु विष पनि पिउला आमा!!!

Post a Comment

0 Comments