Ms.Manju Limbu have written some sentences for mother.She loves her mother so much as you love.So she have tried to express her feeling through this.If you also have some talent like this then contact us on our page Home Learning Platform
आमा
९ महिना गर्वमा राखी यो संसारमा जन्मदिनुभयो। हिडाउनु भयो, बोलाउनु भयो, पढाउनु भयो सिकाउनुभयो, बोल्न सिकाई हरकुरामा सक्षम बनाईअघि बढ्न सिकाउनु भयो |यो कुराप्रति हामी तपाईका सन्तानहरु कृतज्ञ छौं यति माया गरेर हुर्काएका सन्तानको मनमा किन चिसो पानी खन्याउन चाहनुहुन्छ ती सन्तानहरुको कर्ममा तपाईपनि खुशी हुनुहुन्छ तर दु:खमा किन यो भाव देखिदैन? हो यो संसारमा सबै सन्तान निश्चल छैनन् तर ति निर्दोष सन्तान प्रति छड्के नजर किन लाउनु हुन्छ किन ?हुर्किदै, बढ्दै जाँदा छोराछोरी कोहिआपांग कोहि स्वस्थ्य कोहि अस्वस्थ कोही कछुवा जस्ता हुन्छन् त कोहि खरायो जस्ता, आखिर ति सब तपाईंको रगतबाट बनेका हुन् नि त्यसैले ती सबै प्रति समान व्यवहार सद्भाव राखीदिनोस् तपाईले सोचेको समयमा भर नदेलान् तर तपाईंले नसोचेको समयमा अवस्य अबस्था भर दिनेछन् विश्वास गर्नुहोस् हारनखाएर वेवास्ता गरी लाचार पारेर आखिर किनछाड्नुहुन्छ |
सबैको इच्छा आकांक्षा परिवारको खुसी नै हुन्छ त्यसक लागि कहिले समयले दिदैन कहिले परिस्थिति तकहिले व्यक्तिगत समस्याले ति निर्दोष बच्चाहरुलाई किन सडक सडकमा छाड्नुहुन्छ तपाईं एक आमाको कर्तव्य पूरा गर्न सक्नु हुन्न भने सारा आमाको नाम मा खोट लगाउने काम नगर्नुहोला |
0 Comments