Ticker

6/recent/ticker-posts

मातृभूमि नेपाल By Ms.Manju Limbu




 मातृभूमि नेपाल

मलाई प्यारो लाग्छ मेरो मातृभूमि नेपाल तिन भागमा विभाजन गराई, पहाड हिमाल शुन्दर पहाड, शुन्दर ठाउँ वातावरण छ यही देशमा यो देशको मान बढाउने छु मेरो आफ्नो भेषमा नेपाललाई चिनाउने सगरमाथा हिमाल सुन्दर र ज्ञानले भरिपूर्ण मेरो मातृभुमी नेपाल स्वर्ग भन्दा प्यारो हुन्छ आफ्नो मातृभुमी यस्तो शुन्दर देश हाम्रो हिमालको मुनि
धेरै जात, धेरै वर्ग बस्छौ नेपालमा डाँफे चरी मुस्कुराउछिन् सेतोहिमालमा धेरै थरी फुल फुलहरु फुल्छन फूलबारीमा नेपालीलाई सुहाउछ आफ्नै गरगहना नेपालकोउत्तरमा हिमाल र दक्षिणमा तराई नेपालीहरु सधै एउटै हुन् कोहि छैनप राई उत्तरको हिमाल हेर्दा लाग्छ स्वर्ग जाने बाटो पुर्खाको पसिनाले भिजेको छ मेरो देशको माटो

Post a Comment

0 Comments