Ticker

6/recent/ticker-posts

जन्मभूमि कविता BY Ms Manju Limbu on Home Learning Platform

 जन्मभूमि







छितिज पारीको देशबाट हेर्दै छु म मेरो जन्मभूमि आत्मसाथ दिल मा राख्छु म मेरो जन्मभुमि लाई
म अघिरास्थ सहेर बस्दैछु
सम्झन्छु मेरो जन्मभुमिलाई इन्द्रेणी जस्तो जन्मभूमि मरुभूमि जस्तो कर्मभूमि
अविस्मरणीय रह्यो मेरो परदेशको नौलो यात्रा समृद्ध र शान्त देश मेरो
आफ्नो देशको प्रतीक्षा गरिरहनेछु
म अनेक कलङ्क सहेर बसिरहेछु म मेरो देश परास्त भएको हेर्न चाहन्न याद आउँछ जन्मभूमिको परददेशको सुर्सशा वेहोर्दै लेंखे जन्मभूमिको स्मृतिमा कविता

Post a Comment

0 Comments