Ticker

6/recent/ticker-posts

मेरो गाऊँ ||Kabita on Home Learning Platform BY Ms.Manju Limbu

Home Learning Platform,Manju Limbu
Ms.Manju Limbu

Name:Ms.Manju Limbu
Department on Home Learning Platform:Quiz Department
Qualification:SEE Graduate (SEE Batch 2076)




मेरो गाऊँ

माथि हेर शिलाउतीको डाँडा कति राम्रो छ तल हेर साप्सु मन्दिर कति शुन्दर छ छेउछाउमा खोल्सी खोला कति सुसाएको कहिँ कहिँ रानीवनमा कोशीले गाएको धेरै जात, भाषा, धर्म छन् है मेरो गाउँमा एकातिर फेन्चे दोभान अर्कातिर निबु खोला भन्छन्
कहि कही भिर पाखाँ कहिँ सम्म ठाउँ प्रकृति शुन्दरताले भरीपुर्ण इम्बुङ्ग मेरो गाउँ
कस्तो अचम्म ढुंगाबाट आउछ अरे पानि ठाँउ धेरै राम्रो अनि धेरै सानो यो पनि एक पाँचथरको सान हो ।

Post a Comment

0 Comments